किन फर्कन्छ खुट्टाको मांसपेशी | Khabarhub Khabarhub

किन फर्कन्छ खुट्टाको मांसपेशी


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक वयस्क मानिसको शरीरमा करीब ६ सय ५० मांसपेशी हुन्छन् । हरेक मांसपेशीको आआफ्नै निश्चिक कामहरु हुने गर्दछ । शरीरको करीब ४० प्रतिशत हिस्सा मांसपेशी र मासुको हुन्छ ।

शरीरमा रहेको तन्किने फाइबर जस्तो पदार्थ को समुह मिलेर मासु बनेको हुन्छ । प्रत्येक फाइबरको लम्बाई ४० मिलिमिटरसम्म हुन्छ । फाइबर एक आपसमा बाधिएर मासुको टुक्रा बन्दछ ।

मांसपेशीको फाइबरको आकार निकै मसिनो हुन्छ । अर्थात एक सेन्टिमिटर लम्बाईको मासुमा मात्र यो फाइबरको संख्या १० लाखसम्म हुन्छ । र हरेक फाइबर स्नायुद्धारा सञ्चालित एवं नियन्त्रित हुन्छ ।

हाम्रो खुट्टाको नली हाडको पछाडी घुँडामुनिको मासु कहिलेकाहिसहनै नसक्ने गरी दुख्ने गर्दछ । यो अवस्थालाई हामी मासु फर्केको भन्छौ । यो पनि मांसपेशी बटारीएर हुने गर्दछ ।

किन फर्कन्छ मासु ?

हाम्रो शरीरको मासु कहिलेकाही आकस्मिक रुपमा खुम्चने गर्दछ । यस्तो बेला हामीलाई अति नै दुख्ने गर्दछ । सोहि बेलालाई हामी मासु फर्केको भन्छौ । यसरी मासु फर्केको ठाउँको हड्डीमा र मासुबिच ठुलो तनाव उत्पन्न भएको महशुस हुन्छ । यस्तो अवस्थामा मालिशद्धारा फर्केको मासु पहिलेकै अवस्थामा आएपछि मात्र हामीलाई आराम मिल्दछ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १२ : १३ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा