जेठ ११ गते ईद-उल-फित्रको सार्वजनिक बिदा | Khabarhub Khabarhub

जेठ ११ गते ईद-उल-फित्रको सार्वजनिक बिदा


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले मुस्लिम धर्मालम्वीहरुको पर्व ईद-उल-फित्रका अवसरमा जेठ ११ गते सार्वजनिक बिदाको निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्रालयले आउँदो आइतबार बिदाको निर्णय गरेको हो।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  १० : ०८ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास