जेठ ११ गते ईद-उल-फित्रको सार्वजनिक बिदा « Khabarhub
Logo
१६ जेष्ठ २०७७, शुक्रबार

जेठ ११ गते ईद-उल-फित्रको सार्वजनिक बिदा



काठमाडौं- गृह मन्त्रालयले मुस्लिम धर्मालम्वीहरुको पर्व ईद-उल-फित्रका अवसरमा जेठ ११ गते सार्वजनिक बिदाको निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्रालयले आउँदो आइतबार बिदाको निर्णय गरेको हो।


भर्खर

0