उर्जामन्त्री चढेको विमान बिग्रेपछि विमानस्थलमा खैलाबैला | Khabarhub Khabarhub

उर्जामन्त्री चढेको विमान बिग्रेपछि विमानस्थलमा खैलाबैला


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन चढेको विमान विमानस्थलमै बिग्रिएपछि खैलाबैला भएको छ ।

काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाईन्सको जहाज स्टार्ट भएर उडने तयारीमा पुगेपछि एकाएक बिग्रेको थियो । स्टाट भएको विमान अन्तिम समयमा आएर बिग्रेको भन्दै मन्त्री पुनसहित यात्रुमा त्रास उत्पन्न भएको थियो ।

धन्न उड्नुअघि विमान बिग्रियो भन्दै यात्रुले खुसी व्यक्त गरेका छन् । आकाशमा उडेपछि बिग्रेको भए जे पनि हुनसक्थ्यो भन्ने उनीहरुको त्रास थियो ।

यसरी बिग्रिएको विमानबाट उडान भर्न लागेको भन्दै यात्रुले यसको सत्यतथ्य छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १० : ०४ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्