राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस रम्तेलद्वारा पद अस्वीकार | Khabarhub Khabarhub

राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस रम्तेलद्वारा पद अस्वीकार


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस गरिएका परशुराम रम्तेलले सो पद अस्वीकार गरेका छन्।

मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले रम्तेललाई सदस्यमा सिफारिस गरेको आज सार्वजनिक भएको थियो।

सो निर्ण सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमा रम्तेलले असंवैधानिक ढंगले गरिएको सिफारिस आफूले अस्वीकार गर्ने बताएका हुन्।

उनले फेसबुकमा यस्तो लेखेका छन्

Posted by Parshuram Ramtel on Sunday, 20 December 2020

यो पनि पढौँ

यी हुन संवैधानिक परिषद्ले रिक्त ४५ पदमा गरेका सिफारिस (नामसहित)

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : ५६ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा