सुदूरपश्चिममा थपिए ६ महिने बालकसहित ६९ कोरोना संक्रमित | Khabarhub Khabarhub

सुदूरपश्चिममा थपिए ६ महिने बालकसहित ६९ कोरोना संक्रमित


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा शनिबार साँझ थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले शनिबार साँझ फेसबुकमार्फत नयाँ थपिएका संक्रमितहरुको जानकारी दिएको हो । अस्पतालका अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

नयाँ थपिएका संक्रमित मध्ये २० देखि ५६ वर्ष उमेर समूहका ११ जना महिला र ६ महिनाको बालक देखि ६७ वर्ष सम्मका ५८ जना पुरुषहरु रहेका छन् ।

उनीहरु अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडेल्धुराका २७ जना, कैलालीका २४ जना, डोटीका ११ जना र कंचनपुरका एक जना रहेका छन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ०१ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा