चैत १० देखि केही समयका लागि लामो दूरीका यातायात बन्द | Khabarhub Khabarhub

चैत १० देखि केही समयका लागि लामो दूरीका यातायात बन्द


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सम्यमता अपनाउन आग्रह गरेका छन् ।

देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो आनीवानी परिवर्तन गर्न आह्वान गरेका हुन् ।

उनले भने,‘ हामीसँग त्यसबाहेक अरु विकल्प छैन । सरसफाईमा उचित ध्यान दिनुस् । हात धुने, सकेसम्म घरमा बस्नुस् । अत्यावश्यक बस्तु सञ्चय नगर्नुस् ।’

उनले भने,‘नेपालमा कोरोना भाइरसको जोखिम देखिएको छैन ।’

नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

प्रधानमन्त्री ओलीले देशमा संक्रमण फैलिन नदिने, क्वारेन्टाइनको व्यवस्था मिलाउने, शुरुको अबस्थाबाट विषेश तयारी गरेको समेत जानकारी दिए ।

उनले यस अवधिमा ५ वटा तयारी बैठक भइसकेको जानकारी दिए ।

प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर एकिकृत रुपमा काम गर्दै आएको छ । हामीले केही समयका लागि आफ्नो आनीवानी व्यवहार सुधार गर्नुपर्ने देखिएको छ ।’

चैत १० गतेदेखि  केही समयका लागि सम्म दूरीका यातायात बन्द गरिने जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : १७ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि