उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउनेबारे ओली-प्रचण्डबीच छलफल जारी | Khabarhub Khabarhub
Logo
१२ फाल्गुन २०७६, सोमबार

उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउनेबारे ओली-प्रचण्डबीच छलफल जारी



काठमाडौं–प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेट्न नेकपाका अर्का अध्यक्ष बालुवाटार पुगेका छन् ।

सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका हुन् ।

आइतबार नेकपा सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने गरेको निर्णयअनुसार उसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराएर सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको हो ।


भर्खर

0