२४ घण्टामा ११७५ कोरोना संक्रमित डिस्चार्ज « Khabarhub

२४ घण्टामा ११७५ कोरोना संक्रमित डिस्चार्ज


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ११७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४२ हजार ५६७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शुक्रबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७७७ पुगेको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ४ : १२ बजे

आज साउनको अन्तिम सोमबार : व्रत बस्दा के हुन्छ फाइदा ?

काठमाडौं – मानिसका आआफ्नै इच्छा हुन्छन्। कोही दैनिक नयाँ नयाँ

आज २०७९ साल साउन ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०७९ साल साउन ३० गते सोमबार। ज्योतिष

अमेरिकी प्रतिनिधिमण्डल ताइवान भ्रमणमा

काठमाडौँ– अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत

रुपन्देही– लुम्बिनी प्रदेश सरकारले एकवर्षे उपलब्धि सार्वजनिक गरेको छ ।

भन्सार छलेर ल्याएको ३१ बोरा चिनी बरामद

झापा– भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको रु