एपीएफ टोलीद्वारा ३ लाख भारतीय रुपैयाँ बरामद | Khabarhub Khabarhub

एपीएफ टोलीद्वारा ३ लाख भारतीय रुपैयाँ बरामद


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले ३ लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

एपीएफ टोलीलाई देख्नासाथ उक्त भारतीय रुपैयाँ ल्याउँदै गरेका व्यक्तिले आफ्नो झोला छाडेर भागेका थिए । झोला चेकजाँच गर्दा ३ लाख भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ०२ बजे

ओलीसँग नेपाल बिच्किँदा सोडारीलाई संकट, बझाङ देखाएर एमालेले अड्कायो विश्वासको मत

काठमाडौं– केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा गत वैशाख

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको