कोरोनाका कारण नेपाल प्रहरीमा जनपथ समूहतर्फका परीक्षा स्थगित | Khabarhub Khabarhub

कोरोनाका कारण नेपाल प्रहरीमा जनपथ समूहतर्फका परीक्षा स्थगित


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपद समूह तर्फका विभिन्न परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान तथा प्राविध प्रहरी जवानका लागि लिन लागेको परीक्षा स्थगित गरेको हो ।

प्रहरी प्रधान कार्यालयले विहीबार एक सूचना जारी गर्दै भदौ ५ र माघ १ गते खुलाइएको विज्ञापनको परीक्षा स्थगित भएको जनाएको हो ।

 

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : १५ बजे

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।