प्रजातन्त्र दिवसको अवसरमा ३ सय २९ कैदी जेलमुक्त हुने | Khabarhub Khabarhub

प्रजातन्त्र दिवसको अवसरमा ३ सय २९ कैदी जेलमुक्त हुने


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रजातन्त्र दिवसको अवसरमा ३ सय २९ जना कैदीलाई जेलमुक्त गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जेलमा ५० प्रतिशत कैद सजाय भोगिसकेपछि असल चालचलन देखिएकालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा हुने गरेकाे छ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ५९ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको