आइसीएफसी फाइनान्सको वार्षिकोत्सवमा क्रमिक मुद्दती खाता सञ्चालन | Khabarhub Khabarhub

आइसीएफसी फाइनान्सको वार्षिकोत्सवमा क्रमिक मुद्दती खाता सञ्चालन


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसीएफसी फाइनान्सले १६औं वार्षिकोत्सवको अवसर पारेर क्रमिक मुद्दती खाता सुरुवात गरेको छ ।

क्रमिक मुद्दती खाताको सुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले एक कार्यक्रमबीच गरेका हुन् ।

नयाँ क्रमिक मुद्दती खाता खोल्दा ग्राहकलाई डिम्याट खाता, डेबिट कार्ड, मोबाइल बैंकिङ, इ-बैंकिङ तथा लकर सुविधा पहिलो वर्षका लागि निःशुल्क उपलब्ध गराइने जनाएको छ ।

क्रमिक मुद्दती खाता आइसीएफसीका कुनै पनि शाखा कार्यालयबाट खोल्न सकिनेछ । फाइनान्सका देशभर १८ शाखा, एउटा एक्सटेन्सन काउन्टर र १७ वटा एटिएम काउन्टर छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : २१ बजे

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४