भोको पेट भर्न खुलामञ्च पुगेकालाई भाइटीका (फोटो फिचर) | Khabarhub Khabarhub

भोको पेट भर्न खुलामञ्च पुगेकालाई भाइटीका (फोटो फिचर)


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी सँगै मुलुकमा भएको लकडाउनले रोजीरोटी गुमेर समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले भोको पेट लिएर खुलामञ्च पुग्नेहरुलाई भाइटीका लगाइदिएको छ ।

तिहारजस्तो चाडवाडमा कोही पनि दाजुभाइको निधार खाली नहोस र पीडा बस्नु नपरोस भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताइन् ।

स्वयमसेवकहरुले खुलामञ्च पुगेकाहरुलाई व्यवस्थित लाइनमा राखेरसप्तरंगी टीकासँगै मखमलीको माला र ढाका टोपी लगाइदिएका थिए ।

तस्वीरमा हेर्नुहोस् खुल्लामञ्चको भाइटीकाः

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ३ : १६ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको