८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित, ६ जिल्ला संक्रमणमुक्त | Khabarhub Khabarhub

८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित, ६ जिल्ला संक्रमणमुक्त


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुकका ८ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ८ जिल्ला

काठमाडौं
भक्तपुर
चितवन
मकवानपुर
सर्लाही
रुपन्देही
सुनसरी
सिरहा

यसैगरी हालसम्म ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमण मुक्त ६ जिल्लाहरु

सोलुखुम्बु
म्याग्दी
मुस्ताङ
डोल्पा
हुम्ला
मुगु

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ४ : ५५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार