११ तस्वीरमा जसिताको सुन्दरता | Khabarhub Khabarhub

११ तस्वीरमा जसिताको सुन्दरता


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जसिता गुरुङ थोरै फिल्ममा अभिनय गरेर पनि चर्चामा छिन् ।

जसिताले ‘लिलिबिली’ र ‘लभ स्टेशन’ मा प्रदीप खड्कासँग अभिनय गरेकी थिइन् । यी फिल्मबाट उनले राम्रो चर्चा कमाइन् ।

जसिता र धिरज मगरको अभिनय रहने फिल्म ‘आइएम ट्वान्टीवान’ छायांकनका लागि तयारी अवस्थामा छ । कोरोनाका कारण फिल्मको छायांकन रोकिएको छ । लभस्टोरी फिल्ममा जसिताको अभिनय रुचाइएको छ ।

सामाजिक सञ्जालमा पनि जसिता उत्तिकै सक्रिय रहन्छिन् । हेरौं उनका केही सुन्दर तस्वीरः

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ६ : ३४ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको