सप्तरीमा जारी मुश्लिमसभामा सहभागी एक भारतीयको मृत्यु | Khabarhub Khabarhub

सप्तरीमा जारी मुश्लिमसभामा सहभागी एक भारतीयको मृत्यु


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको बोदेबर्साइन नगरपालिका-५ जाँजरमा जारी मुस्लिम समुदायको ३ दिने धार्मिक सम्मेलन ‘इज्तिमा’ सहभागी एक भारतीयको मृत्यु भएको छ ।

अचानक बिरामी परेका हारुन रसिदको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्ला निवासी रहेको सप्तरी प्रहरीले जनाएको छ ।

शनिबार एक्कासी बिरामी परेका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

धार्मिकसभामा सहभागी अन्य पनि बिरामी परेको जनाइएको छ । बिरामको कारण भने खुलेको छैन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : २१ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको