पुरुषहरुले पहिलो भेटमा युवतीता यस्ता ७ कुरामा ध्यान दिन्छन् | Khabarhub Khabarhub

पुरुषहरुले पहिलो भेटमा युवतीता यस्ता ७ कुरामा ध्यान दिन्छन्


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनैपनि महिला पुरुष एक अर्काप्रति आकर्षीत हुनु सामान्य मानिन्छ । कुनै पनि पुरुषहरुले पहिलो पटक महिलालाई भेट्दा के कुरामा ध्यान दिन्छन् भन्ने हामीले यहाँ उल्लेख गरेका छौं ।

पहिलोः पुरुषहरुले युवतीको ओठमा ध्यान दिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कारण यदि युवती हाँसीरहेकी छ भने युवकले आफूसँग युवती बोल्न खोज्दैछ भन्ने बुझ्छन् । अर्को कुरा आफ्नो कुराले खुशी भएकी छ भन्ने बुझ्न सकिन्छ ।

दोश्रोः केटाहरुले आँखा नियाल्छन् ।

तेश्रोः आत्मविश्वासको बारेमा केटाहरुले नियालीरहेका हुन्छन् ।

चौथोः फेशन सेन्सलाई पनि हेरिरहेका हुन्छन् ।

पाचौँः कुरा शरीरको बनावटमा पनि ध्यान दिईरहेका हुन्छन् ।

छैठौँः केटीको साथी कस्ता छन् भनेर पनि नजर राख्छन् ।

सातौँः शरीरको बास्नामा पनि केटाहरुले ध्यान दिइरहेका हुन्छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ०१ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले