महात्मा गान्धीदेखि शिव खेडासम्मका १० प्रेरक भनाइहरू | Khabarhub Khabarhub

महात्मा गान्धीदेखि शिव खेडासम्मका १० प्रेरक भनाइहरू


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । – कन्फ्युसियस

२. असम्भव भन्ने शब्द मेरो शब्दकोशमा छैन । – नेपोलियन बोनापार्ट

३. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा

४. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका निम्ति नछोड । – वेन्जामिन फ्रेंकलिन

५. ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन

६. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी

७. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्ने छैन । – मार्क ट्वेन

८. लडाइँमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्त्व त लड्ने क्षमताले राख्दछ । – मार्क ट्वेन

९. तपाईको अनुमति विना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट

१०. गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु ईश्वरीय कर्म । – अलेक्जेण्डर पोप

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : १९ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन