शुक्रबार कोरोना संक्रमण पुष्टि भएका दाङका व्यक्ति टिचिङ अस्पतालका कर्मचारी « Khabarhub

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका दाङका व्यक्ति टिचिङ अस्पतालका कर्मचारी


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएका एक पुरुष त्रिवि शिक्षण अस्पताल(टिचिङ)का  कर्मचारी भएको पाइएको छ ।

त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार दाङका ३४ वर्षीया पुरुष टिचिङ अस्पतालको कर्मचारी हुन् । उनी टिचिङ अस्पतालको प्रशासन तर्फका कर्मचारी भएको खुलेको हो ।

ती कर्मचारी दाङबाट काठमाडौं आएर १९ दिन होम क्वारेन्टाइम बसेका थिए । काठमाडौं बाहिरबाट आएकाले जागिरमा जानुअघि कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहा कार्यरत केही चिकित्सकहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । बालिकामा संक्रमण पुष्टि भएपछि करिव ७८ जनाको पनि थ्रोड स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उनीहरुको रिपोर्ट भने आइसकेको छैन ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : ३६ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक