मेयरले टेबलमै चढेर सलामी लिएपछि चर्को आलोचना | Khabarhub Khabarhub

मेयरले टेबलमै चढेर सलामी लिएपछि चर्को आलोचना


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङबाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेका छन्

उनी चर्चामा रहनुको कारण एउटा तस्वीर हो

लाइनै उभिएका आठ जना मध्ये मेयर पौडेल टेबलमाथि उभिएका छन् सामाजिक सञ्जालमा भेटिने तस्वीरमा उनले सलामी दिइरहेको पाउन सकिन्छ

प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोहमा प्रमुख अतिथि भएर गएका मेयर पौडेल मार्च पास गर्दैआएका खेलाडीलाई सलामी फर्काउन टेबुलमाथि चढेका हुन्

आयोजकको भनाईलाई मान्दै आफू टेवलमा चढेको उनले बताएका छन् तर सामाजिक सञ्जालमा भने उनको चर्को आलोचना भइरहेको

केही महिना अघि पनि विभिन्न जनप्रतिनिधि पिर्के, टेबुले सलामी लिएका कारण आलोचनाको पात्र बनेका थिए

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : ४७ बजे

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं– अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री

सुनकोसी मरिण डाइभर्सनको बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै