२४ घण्टामा ८४२ कोरोना संक्रमित डिस्चार्ज « Khabarhub

२४ घण्टामा ८४२ कोरोना संक्रमित डिस्चार्ज


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३६ हजार ५७३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : ३३ बजे

आज २०७९ साल साउन २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०७९ साल साउन २८ गते शनिबार। ज्योतिष

३३ वर्षपछि जोरसाल हाट सञ्चालनमा

पाँचथर- फिदिम नगरपालिका–४ जोरसाल बजारमा ३३ वर्षपछि औँसीपूर्णिमा हाटबजार सञ्चालनमा

प्रसिद्ध लेखक रुस्दीमाथि सांघातिक आक्रमण

काठमाडौँ– विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण भएको छ ।

इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ

काठमाडौँ– इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई

एक महिनादेखि फोहोर नउठ्दा दुर्गन्धित बन्यो विर्तामोड

झापा- विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित