सिन्धुपाल्चोक पहिरोमा ३८ जना बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते (नामावलीसहित) | Khabarhub Khabarhub

सिन्धुपाल्चोक पहिरोमा ३८ जना बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते (नामावलीसहित)


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना वेपत्ता भएका छन् ।

पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ घाइते भएका छन् ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन् । पहिरोले पुरिएकाहरुको खोजी सुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

जिसस प्रमुख तामाङका अनुसार बेपत्ता हुनेको नामावली यस्तो छ

१.छबीलाल दोङ,
२.सोमरानी दोङ
३.धनलक्षमी
४.सीरमाया दोङ
५.विवरानी दोङ
६.साइली दोङ
७.बिबी लक्ष्मी
८.सानुकान्छा
९.साङलामो दोङ
१०सोनाम दोङ
११.हिरा भक्ती
१२.जिते झाक्री
१३.सानुकान्छी दोङ(गर्भवती)
१४.दिन्दुस दोङ
१५.सुरज दोङ
१६.करेसमाई दोङ
१७.च्यामा दोङ
१८सानु दोङ
१९.टिकामाई दोङ
२०.छिरीङ दोङ
२१.मानबहादुर दोङ
२२.जयबहादुर दोङ
२३.प्रिया दोङ
२४.प्रिती दोङ
२५.कान्छी दोङ
२६.सानुकान्छी दोङ
२७.वाङची लामा दोङ
२८.धनमाया तामाङ दोङ
२९.रेनीस दोङ
३०.मेकमाई दोङ
३१.मिलन दोङ
३२.विमला दोङ
३३.माइला पराङ
३४.प्रकाश दोङ
३५.साइली दोङ
३६.आयुस दोङ
३७.सुवास तामाङ
३८.टिकामाई दोङ

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ०९ बजे

यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने 

काठमाडौं– यातायात व्यवस्था विभागको आंशिक सर्भर शनिबार बिहानबाट मात्रै पुनः

महाकाली प्रादेशिक अस्पताल : विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी- महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको

महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न मुख्यमन्त्री बानियाँको माग

भक्तपुर– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई