भारत - दक्षिण अफ्रिकाको वान डे सिरिज रद्द | Khabarhub Khabarhub

भारत – दक्षिण अफ्रिकाको वान डे सिरिज रद्द


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र दक्षिण अफ्रिकाबीचको ३ खेलको वान डे सिरिज रद्द भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि अन्तराष्ट्रिय एकदिवसीय सिरिज रद्द भएको हो । बिहिबार तय भएको पहिलो खेल खराब मौसमका कारण हुन सकेको थिएन ।

सिरिजका बाँकी दुई खेल लखनउ र ईडेन गार्डेनको बन्द रंगशालामा खेलाउने बताईए पनि अन्तिम समयमा आएर रद्द गरिएको हो । खेल नहुने भएपछि दक्षिण अफ्रिकाको टिम अब स्वदेश फर्किने भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ११ : २९ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्