ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर बाग्लुङको बलेवामा सञ्चालन | Khabarhub Khabarhub

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर बाग्लुङको बलेवामा सञ्चालन


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बाग्लुङ्ग नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा संचालनमा ल्याएको उक्त एक्सटेन्सन काउन्टरको उद्धघाटन आइतबार गरिएको हो।

बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले सो एक्सटेन्सन काउन्टरको उद्धघाटन गरे।

बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गरेर बैंकले त्यस ठाउँमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

हाल ग्लोबल आइएमई बैंकले २५९ शाखासहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउण्टर, २१९ शाखा रहित बैंकिङ्ग सेवामार्फत सेवा दिदैं आएको छ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : ०३ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन