सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले शनिबार अपराह्न विज्ञप्ति निकाल्दै थप ६४ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका संक्रमितहरु मध्ये ९ जना महिला र ५५ जना पुरुष रहेका छन् । सङ्क्रमितहरू बझाङ, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुरका हुन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ६ : ३३ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा