घरमै बसेर जेम्स, योगेश्वर र न्ह्युले एकसाथ गाए ‘क्या बोर भो’ (भिडियो) | Khabarhub Khabarhub

घरमै बसेर जेम्स, योगेश्वर र न्ह्युले एकसाथ गाए ‘क्या बोर भो’ (भिडियो)


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला नेपालमा गरिएको लकडाउनले गर्दा कलाकारहरु घरमा बसिहरको छन् । गायकहरु लाइभमा आएर गीत गाइरहेका छन् । गायक दीपक बज्राचार्यले हरेक दिन फेसबूक लाइभमा आएर फ्यानसँग साक्षात्कार गरिरहेका छन् ।

यसैबीच गायक न्ह्यु बज्राचार्य, योगेश्वर अमात्य र अर्का गायक जेम्स प्रधानले एक गीत गाएका छन् ।

‘क्या बोर भो’ बोलको गीतमा ३ गायकले पालैपालो गाउका छन् भने सुन्दर महर्जनले जेम्बे बजाएर साथ दिएका छन् ।

यो गीतलाई क्षेत्रप्रसाद अधिकारीले लेखेका हुन् । जेम्सले भिडियो शेयर गर्दै भनेका छन्, ‘हामीले लकडाउनका वेला घरबाटै अडियो र भिडियो बनायौं ।’

अनौपचारिक रुपमा तयार पारिएको यो भिडियोलाई दर्शकले मन पराएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ४ : ३८ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ नेम्वाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक