दुई लाख घुससहित वन अधिकृत श्रेष्ठ पक्राउ | Khabarhub Khabarhub

दुई लाख घुससहित वन अधिकृत श्रेष्ठ पक्राउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियर दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय दोलखाकी अधिकृत शान्तमाया श्रेष्ठलाई घुस रकमसहित पक्राउ परेको छ ।

आयोगको टोलीले श्रेष्ठलाई नगद दुई लाख तीन हजार रुपैयाँ घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

श्रेष्ठले प्रयोग गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेकी श्रेष्ठलाई भक्तपुरबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : १८ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्