फेरि बढ्‌यो सुनको मूल्य « Khabarhub
Logo
२८ चैत्र २०७६, शुक्रबार

फेरि बढ्‌यो सुनको मूल्य



काठमाडौं– साताको पाँचौ दिन विहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बुधबार ७५ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाला सुन बिहीबार ३ सयले बढेर ७६ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कायम भएको छ ।

त्यस्तै, चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।


भर्खर

0