ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो | Khabarhub Khabarhub

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलमा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २६१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१ हजार ५८ पुगेको छ ।

एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख ५ हजार ६४९ पुगेको छ ।

३ लाख ६७ हजार ८९९ जनाको उपचार भइरहेको छ भने ३ लाख ९६ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ५७ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा