१ करोड मूल्यको सुनसहित तीन जना पक्राउ « Khabarhub

१ करोड मूल्यको सुनसहित तीन जना पक्राउ


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले दुई जनालाई बुधबार(आज) थानकोट सतुंगलबाट पक्राउ गरेको हो । एक जना मंगलबार पक्राउ परेका थिए ।

पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले ललितपुरमा रहेको एक सुन पसल लुटेर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न रहेको भन्दै मंगलबार १ जनालाई पक्राउ गरेको थियो । उनको बयानको आज थप दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : १७ बजे

अभिनेता आर्यन अनुबन्धित फिल्म ‘सायरा’ विशाल देसाइले निर्देशन गर्ने 

काठमाडौं– अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको

काबुलको मस्जिदमा गराइएको बम आक्रमणको तालिबानद्वारा निन्दा

काठमाडौँ- तालिबानले अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको बम आक्रमणको

अध्यक्ष लम्सालको भिडियो खिचेर दुष्प्रचार गरियो : प्रेस युनियन 

काठमाडौँ- नेपाल प्रेस युनियनले युनियन अध्यक्ष शिव लम्सालको भिडियो खिचेर

अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपूर्ति माग गर्दै पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध

सर्लाही- रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई