अमेरिकामा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकै दिन ७१ हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकै दिन ७१ हजारभन्दा बढी संक्रमित


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा हालसम्मकै सर्वाधिक  ७१ हजार ३५५ जना संक्रमित भएका छन् । योसँगै अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख ९१ हजार ३५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६४९ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १४ लाख ५४ हजार २८५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १७ लाख ७५९ जनामध्ये १५ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ४९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार