अमेरिकामा एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ६५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ९४३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ६५ हजार ४९२ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा विहिबार बिहान साढे ५ बजेसम्म १ लाख १५ हजार १२६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९७८ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख १ हजार ३५४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४९ हजार १२ जनामध्ये १६ हजार ८५२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ५ : ३५ बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान