अमेरिकामा एकै दिन ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा एकै दिन ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ६१ हजार ८४८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ लाख ५८ हजार ९३२ पुगेको छ ।

विहीबार बिहानसम्म १ लाख ३४ हजार ८६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८९० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १३ लाख ९२ हजार ६७९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १६ लाख ३१ हजार ३९१ जनामध्ये १५ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको छ ।

 

 

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ३५ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार