कोरोना भाइरसको त्रास : मास्क लगाएरै होली | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रास : मास्क लगाएरै होली


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना भाइरस संक्रमणको त्रासका बीच उपत्यकासहितका विभिन्न स्थामा आज फागु पूर्णिमा(होली) मनाउने कार्य जारी छ ।

कोरोनाको त्रास र प्रशासनको आग्रह अनुरुप काठमाडौं उपत्यकामा यसपटक होली शान्त देखिएको छ ।

गत वर्षहरुमा जस्तो सडकहरुमा रंगले पोतिएका र समूहगत रुपमा होली मनाउने मानिसहरुको संख्या निकै कम देखिएको छ ।

यद्धपी राजधानीको बसन्तपुरमा भने होली मनाउने स्वदेशी तथा विदेशीको संख्या उल्लेख्य देख्न सकिन्छ ।

होली मनाउन सडकमा निस्किएकाहरु मास्क लगाएर होली खेलिरहेका पाउन सकिन्छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा र नेपाल पनि उच्च जोखिममा रहेपछि कोरोनाबाट जोगिन सतर्कता अपनाइएको उनीहरुले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  २ : १२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम