थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो « Khabarhub
Logo
१२ आश्विन २०७८, मंगलबार

थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो



काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ ।

 


भर्खर

0