सुशान्त केश: रियासहित ६ जनाविरुद्ध सीबीआईले दर्ता गर्‍यो एफआईआर | Khabarhub Khabarhub

सुशान्त केश: रियासहित ६ जनाविरुद्ध सीबीआईले दर्ता गर्‍यो एफआईआर


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या केशमा सीबीआईले ६ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ ।

सीबीआईले सुशान्त राजपूतकी प्रेमिका रिया चक्रवर्ती, शोविक चक्रवर्ती, इन्द्रजीत चक्रवर्ती, सन्ध्या चक्रवर्ती, स्यामुअल मिरांडा र श्रुति मोदीलाई आरोपी बनाएको छ ।

अब सीबीआईको मुद्दा यी ६ जना वरिपरि घुम्नेछ ।

रिया चक्रवर्ती सुशान्तकी गर्लफ्रेण्ड थिइन् । उनीमाथि सुशान्तलाई आत्महत्या गर्न उक्साउने, पैसाको हेराफेरी गर्नेजस्ता आपराधिक कार्य गरेको आरोप छ ।

यसअघि सुशान्तका पिता के के सिंहले पनि रियाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सीबीआईले रियाका भाइ सोविक चक्रवर्तीलाई पनि आरोपी भनेको छ । उनी सुशान्तका साथ ३ कम्पनीका निर्देशक पनि थिए । सोविक प्रायः सुशान्तको घर आउने जाने गरिरहन्थे ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ३६ बजे

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार