कोरोना संक्रमित मनोज गजुरेल आइसीयूमा भर्ना | Khabarhub Khabarhub

कोरोना संक्रमित मनोज गजुरेल आइसीयूमा भर्ना


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार मनोज गजुरेलको कोरोना भाइरस संक्रमणपछिको अवस्था गम्भीर भएपछि आइसीयूमा राखेर उपचार थालिएको छ ।

गत कार्तिक १० गते गजुरेलले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको बताएका थिए ।

घरमै बसेर कोरोनाको उपचार गराइरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

गजुरेलले यसअघि सामाजिक सञ्जालमार्फत आफूमा सामान्य लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको बताएका थिए ।

गत बुधवारदेखि उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : ४५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार