ललितपुर महानगर प्रमुखलाई आक्रमणको धम्की दिने शाक्य पक्राउ | Khabarhub Khabarhub

ललितपुर महानगर प्रमुखलाई आक्रमणको धम्की दिने शाक्य पक्राउ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथजात्राको विषयलाई लिएर सार्वजनिक रुपमै तथानाम गालीगलौज गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर कुसुन्तीका संजय शाक्यलाई पक्राउ गरेको हो ।

पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङ्गामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरकोसमेत घांटी रेटिदिन्छु भन्दै सार्वजनिक रुपमै अन्तर्वार्ता दिने शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ललितपुर कुसुन्तीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : १९ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्