सिन्धुपाल्चोककी एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

सिन्धुपाल्चोककी एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका- ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बिहान ८ बजे स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएकी ३४ वर्षीया पासाङ लामालाई सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।

शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिए ।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ०७ बजे

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा