रूसमा एकै दिन ५ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

रूसमा एकै दिन ५ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार २०४ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ४९० पुगेको छ । संक्रमित संख्या ८ लाख ६६ हजार ६२७ पुगेको छ ।

१ लाख ८३ हजार १११ जनाको उपचार भइरहेको छ भने ६ लाख ६९ हजार २६ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

 

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  २ : १८ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा