यस्तो छ दर्शकको ध्यान खिच्ने ‘चपली हाइट ३’ को टिजर (भिडियो) | Khabarhub Khabarhub

यस्तो छ दर्शकको ध्यान खिच्ने ‘चपली हाइट ३’ को टिजर (भिडियो)


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘चपली हाइट ३’ को टिजर सार्वजनिक गरिएको छ । चैत २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको टिजर आज (शुक्रवार) सार्वजनिक गरिएको हो ।

सस्पेन्स थ्रीलर टिजरमा स्वस्तिमा खड्का, अर्पण थापा, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अमिर गौतम लगायतका कलाकारलाई देखाइएको छ ।
टिजरले फिल्म कस्तो होला भन्ने कौतहुलता पैदा गर्छ ।

अर्जुन कुमारले निर्माण गरेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

अष्ट महर्जनको एक्सन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन रहेको छ भने जीवन भट्टराई, दीपाश्री निरौला, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला, महेश त्रिपाठी लगायतका कलाकारको समेत अभिनय छ ।

आकाश बरालको लेखन तथा निर्देशन रहेको यो फिल्म अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ३१ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको