जब कागले ठूला माछा माग्यो (भिडियो) | Khabarhub Khabarhub

जब कागले ठूला माछा माग्यो (भिडियो)


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल एक विश्वब्यापी प्लेटफर्म हो । जहाँ अनेकौ प्रकारका तस्वीर÷भिडियो शेयर गरिन्छ र कतिपय भाइरल हुने गर्दछन् । यस्तैमा सामाजिक सञ्जालमा एक कागको भिडियो अहिले निकै चर्चामा छ ।

अक्सर साना बच्चाहरुले आफुलाई धेरै वा ठुलो मात्रामा खानेकुरा÷खेलाउन नदिदा रिसाउने गर्दछन् । भाइरल भिडियोमा एक कागको लोभ त्यस्तै देख्न सकिन्छ ।

भिडियोमा एक काग माछा ब्यापारीको पसलमा माछा खान पुग्दछ । ब्यापारीले उसलाई कागले खान सक्ने सानो माछा दिन्छन् । तर कागले सबै साना माछालाई एक एक गर्दै अस्वीकार गर्दछ ।

अन्तिममा ब्यापारीले कागलाई ठुलो माछा दिन्छन् । ठुलो माछा पाउने बित्तिकै काग त्यसलाई चुच्चोमा च्यापेर उड्दछ । कागको यस प्रकारको ब्यवहारलाई सामाजिक सञ्जालमा धेरैले रमाइलो मानेको प्रतिकृया दिएका छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ३ : २२ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना