हलिउड फिल्ममा ऋतिक रोशन, निभाउँदैछन् जासुसको भूमिका | Khabarhub Khabarhub

हलिउड फिल्ममा ऋतिक रोशन, निभाउँदैछन् जासुसको भूमिका


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ऋतिक रोशनले करोडौंको लागतमा बन्ने एक हलिउड फिल्ममा अभिनय गर्ने सम्भावना बढेर गएको छ । हलिउडको एक फिल्म कम्पनीले ऋतिकलाई फिल्म अफर गरेको भारतीय मिडियाले लेखेका छन् ।

‘सुपर ३०’ र ‘वार’ को सफलतापछि ऋतिकको चर्चा थप चुलिएको छ ।

उक्त हलिउड फिल्मका ऋतिकलाई केही दृश्यबारे बताएर ऋतिकलाई फिल्मबारे प्रस्ताव गरिएको थियो । उनले ती दृश्यको छायांकन गरेर अडिसनको टेप पठाइदिएका छन् ।

फिल्ममा ऋतिकले एक जासुसको भूमिका निभाउने चर्चा छ । यसबारेमा थप जानकारी भने दिइएको छैन । किनकि, हलिउड कम्पनीले फिल्मका बारेमा धेरै खुलाउने गरेका छैनन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ४ : ०० बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित