चन्द्रागिरीमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ | Khabarhub Khabarhub

चन्द्रागिरीमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंको चन्द्रागिरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मुगु सोरु गाउँपालिका– १० घर भई चन्द्रागिरी बस्ने २८ बर्षका लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका– १० घर भई चन्द्रागिरि बस्ने वर्ष २३ का रतनबहादुर शाही रहेका छन् ।

प्रहरीका अनुसार, एक हप्ताअघि काठमाडौँको चन्द्रागिरि– १ दहचोक बस्ने एक युवतीलाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए ।

पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रैहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ११ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि