पाकिस्तानका विदेशमन्त्री कुरैशीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

पाकिस्तानका विदेशमन्त्री कुरैशीलाई कोरोना भाइरसको संक्रमण


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानका विदेशमन्त्री शाह महमद कुरैशीलाई  कोरोना भाइरसको संक्रमण भएको छ।

विदेश मन्त्री कुरैशीले शुक्रबार ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

संक्रमण पुष्टि भए लगत्तै आफू घरमै क्वारेन्टिनमा बसेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

संक्रमण देखिएसँगै घरबाटै काम गर्ने बताएका उनले सर्वसाधारणसँग आफ्ना लागि प्रार्थना गर्न आग्रह पनि गरेका छन्।

एसियाली देशमा सबैभन्दा बढी प्रभावित हुने देशको तेस्रो नम्बरमा रहेको पाकिस्तानमा शनिबार विहानसम्म २ लाख २१ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार ५५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ०७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत