मोरङमा जुवा खेलेको आरोपमा १२ जना पक्राउ | Khabarhub Khabarhub

मोरङमा जुवा खेलेको आरोपमा १२ जना पक्राउ


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रहरीले जुवातास खेलेको आरोपमा मोरङमा १२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, कानेपोखरी- ५ चालिसबिघेस्थित एक घरमा जुवा खेलीरहेका अवस्थामा १२ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाका ३६ वर्षीय विमल गुरुङ, ३७ वर्षीय सञ्जीव भघनी, ३६ वर्षीय तारा कुमार जोगी, २८ वर्षीय श्याम लिम्बू र ३८ वर्षीय मनिष लिम्बू छन्।

त्यस्तै, बेलबारीका ३६ वर्षीय विमल गुरुङ, ५२ वर्षीय चन्द्र लिम्बू, ३७ वर्षीय कृष्ण लिम्बु र लेटाङ-५ का ३१ वर्षीय समिर तामाङ छन्। प्रहरीले जुवाको खालबाट २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ बरामद गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १२ : ३५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई