प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान | Khabarhub Khabarhub

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधासेनापति पूर्णचन्द्र थापाले उपरथीमा पदोन्नति भएका सहायक रथी प्रेम शाही र सहायक रथीमा पदोन्नति भएका महासेनानी प्रेमबहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित एक कार्यक्रममा उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को असार १५ गतेको बैठकले शाहीलाई उपरथीमा र पुनलाई सहायक रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो।

पदोन्नति भएका शाहीलाई युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ०९ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा