युट्युबमा रिलिज भयो सौगात र वेनिषाको 'झ्यानाकुटी' | Khabarhub Khabarhub

युट्युबमा रिलिज भयो सौगात र वेनिषाको ‘झ्यानाकुटी’


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौगात मल्ल र बेनिशा हमालको शीर्ष भूमिका रहेको फिल्म ‘झ्यानाकुटी’ युट्युबमा रिलिज गरिएको छ ।

हलमा औसत प्रतिक्रिया पाएको तर दर्शक तान्न नसकेको यो फिल्म हलमा रिलिज भएको दुई वर्षपछि बल्ल युट्युबमा रिलिज गरिएको हो ।

लकडाउनका समयमा नेपाली फिल्महरु एकपछि अर्को रिलिज भइरहेका छन् । ती फिल्मले भ्यूज पनि पाएका छन् । लकडाउनकै बेला पारेर ‘झ्यानाकुटी’ पनि प्रदर्शनमा आएको हो ।

निशा अधिकारीको निर्माणमा बनेको यो फिल्ममा सौगात र वेनिषाका अलावा सुमी मोक्तान, पुष्कर गुरुङ, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा प्रदीप भारद्वाजको स्किृप्ट छ भने सिमोस सुनुवारको निर्देशन छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ११ : ४० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला