इरानमा ३ हजार १६० जनाको कोरोना संक्रमणबाट मृत्यु | Khabarhub Khabarhub

इरानमा ३ हजार १६० जनाको कोरोना संक्रमणबाट मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानमा कोरोना संक्रमितको संख्या ५० हजार ४६८ पुगेको छ । संक्रमितमध्ये १६ हजार ७११ जना उपचारपछि निको भएका छन् ।

संक्रमित ३ हजार १६० जनाको ज्यान गएको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा इरानमा नयाँ संक्रमण र नयाँ मृत्यु देखिएको छैन् ।

अहिले पनि इरानका विभिन्न अस्पतालमा ३० हजार ५९७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ३ हजार ९५६ जनाको अवस्था गम्भीर छ ।

विशेष सावधानी अपनाएका कारण इरानमा केहिहदसम्म कोरोनाको संक्रमण नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : ३४ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित