१६ जिल्लाका सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित) « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

१६ जिल्लाका सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं– सरकारले ६० सह-सचिवसहित उप-सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि परिवर्तन भएका छन् ।

गृह मन्त्रालयले आइतबार १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो । जसमा १६ जिल्लाका सिडिओ हेरफेरमा परेका हुन् ।

को कहाँ पुगे ?


भर्खर

0